DigiNepal

डायमनसम्शेर राणा

Diamond Shumsher Rana

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डायमनशमशेर राणा (१९७५-२०६७) नेपाली साहित्यकार तथा ऐतिहासिक उपन्यासकार हुन। वि.स. १९७५, आषाढ २१ गते, पाल्पामा जन्मेका यिनले नेपाली साहित्यमा राणाकालिन पृष्ठभूमिमा ऐतिहासिक उपन्यासहरू लेखेका छन्। उनको उपन्यास बसन्ती र सेतो बाघ मा आधारित चलचित्र निर्माण भईसकेको छ। "सेतो बाघ" नेपालको ऐतिहासिक उपन्यास जगतमा एक उत्कृष्ट उपन्यासको रूपमा लिने गरिन्छ। सेतो बाघमा राणाकालिन षड्यन्त्र तथा शक्ति संघर्ष देखाइएको छ। यसमा जंगबहादुरका सन्तानहरू कसरी शक्तिबाट हटाइए भन्ने वर्णन गरिएको छ। सेतो बाघ अङ्ग्रेजी, फ्रेन्च लगायत विश्वका विभिन्न भाषामा पनि अनुवाद भएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Diamond Shumsher Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डायमनसम्शेर राणा · CC BY-SA 4.0
  3. Wikidata item Q5270919 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डायमनसम्शेर राणा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/diamond-shumsher-rana?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डायमनसम्शेर राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व