
क्रिस्टियन ह्युजेन्स
Christiaan Huygens
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
क्रिस्टियन ह्युजेन्स डच गणितज्ञ, भौतिकशास्त्री, इन्जिनियर, खगोलविद् र आविष्कारक हुन् जसलाई वैज्ञानिक क्रान्तिमा प्रमुख व्यक्ति मानिन्छ। भौतिकशास्त्रमा, ह्युजेन्सले प्रकाशिकी र मेकानिक्समा महत्वपूर्ण योगदान दिए, जबकि एक खगोलविद्को रूपमा उनले शनि ग्रहको बाह्य चक्र घेराको अध्ययन गरे र यसको सबैभन्दा ठूलो चन्द्रमा, टाइटन पत्ता लगाए। एक इन्जिनियर र आविष्कारकको रूपमा उनले दूरबीनको डिजाइनमा सुधार गरे र पेन्डुलम घडीको आविष्कार गरे, जुन लगभग ३०० वर्षसम्म सबैभन्दा सही समय बताउने घडी थियो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Fellow of the Royal Society
स्रोतहरू
- Wikipedia (English): Christiaan Huygens · CC BY-SA 4.0
- Wikipedia (Nepali): क्रिस्टियन ह्युजेन्स · CC BY-SA 4.0
- Wikidata item Q39599 · CC0 1.0
- Image: Christiaan Huygens-painting.jpeg by Caspar Netscher (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"क्रिस्टियन ह्युजेन्स". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/christiaan-huygens?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अल्फ्रेड नोबेल
आन्द्रेम्यारी एम्पियर
Antoine de Saint-Exupéry
आर्किमिडिज
जेम्स क्लर्क माक्सवेल
जेम्स वाट
Johannes Kepler
L. L. Zamenhof
Leonhard Euler
माइकल फराडे
रिचर्ड स्टलम्यान
Sergei Eisenstein