DigiNepal

पञ्जिकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छेद) सम्बन्धी / सामाजिक सूरक्षा विस्तृत विवरण हेर्नुहोस्

Service at · Uttargaya Rural Municipality

Closed now · Weekend (Saturday and Sunday)
Documents required
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
Fee
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
Time taken
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
Counter / room
पञ्जिकरण शाखा
Responsible
पञ्जिकरण शाखा प्रमुख
Steps
1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन 2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर 3. सम्बन्धित वडाको सिफारिस

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Divorce registration →