व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
Service at · Uttargaya Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
- Fee
- गाउँपालिकाको आर्थिक ऐन अनुसार
- Time taken
- कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रशासन शाखा प्रमुख
- Steps
- 1. व्यवसाय दर्ता तगा नविकरण कार्यविधि,२०७६ अनुसुची–१ बमोजिमको निवेदन 2. भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको बहाल सम्झौता पत्र 3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि–१ 4. करदाताको हालसालै खिचेको पासपोर्ट साइजको फोटो 5. फर्म कम्पनी भएमा दर्ता इजाजत प्रमाणपत्र 6. आन्तरिक राजस्व कार्यालयमा अघिल्लो आ.व. सम्म कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।
Source: the office's citizen charter · checked 15 Oct 2026