DigiNepal
Englishनेपाली

नाता प्रमाणित

सेवा दिने कार्यालय · तिलागुफा नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
निवेदन,एकिकृत सम्पति कर तिरेको रसिद,स्थलगत सर्जिमन मुचुल्का निवेदन कतथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरको नागरिकता/जमन्दर्ता,मृत्युदर्ता,मृत्युदर्ताको फोटोकफी ३/३ प्रति पासपोर्ट साइजको फोटो(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति, स्वयम् सक्कल कागजात सहित उपस्थित हुनपर्ने
शुल्क
१००
लाग्ने समय
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा अध्यक्ष
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 02/27/2023) · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: नाता प्रमाणित →