DigiNepal
Englishनेपाली

विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · तानसेन नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
निःशुल्क
लाग्ने समय
१ दिन
काउन्टर / कोठा
स्वास्थ्य शाखा
जिम्मेवार
स्वास्थ्य शाखा
प्रक्रिया
१. व्यहोरा खुलेको निवेदन (अनुसूची १) २. नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि उपचाररत अस्पतालको सिफारिस ४. सम्वन्धित वडाको सिफारिस ५. सिफारिसको लागि तोकिएको वडाले प्रमाणित गरेको अनुसूची (२)

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →