नयाँ घर/नक्सा दर्ता / नक्सा पास /प्लिन्थ लेभल सम्मको अस्थायी ईजाजत विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · तानसेन नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- आर्थिक ऐन अनुसार
- लाग्ने समय
- १.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन २.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन (ख) वर्गको लागि १५ दिन (क) वर्ग को ला
- काउन्टर / कोठा
- नक्शा शाखा
- जिम्मेवार
- नक्शा शाखा
- प्रक्रिया
- १.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन २.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन (ख) वर्गको लागि १५ दिन (क) वर्ग को लागि ३० दिन ३.स्थलगत सर्जमिनको लागि सधियारको नाममा १५ दिन सूचना,सूचना टास मुचुल्का (१५ दिन) ४.स्थलगत सर्जमिन ७ दिन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026