DigiNepal
Englishनेपाली

अपाङ्ग सिफारिस

सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. निवेदन साथ नागरिकताको प्रतिलिपी वा जन्म दर्ता २. विकलाङ्ग परिचय पत्रको प्रतिलिपी ३. अपाङ्ग व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने सो अवस्था नभए सम्बन्धित कर्मचारीको प्रतिवेदन ४.अपाडगता भएको अंग देखिने भाग सहितको फोटो
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा कार्यालय
प्रक्रिया
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन सहित सिफारिस तयारी ५. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →