DigiNepal
Englishनेपाली

फर्मको नाममा बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस

सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. निवेदन सहित फर्म दर्ता नविकरण सहितको प्रमाण पत्र २. खाता संचालक हरुको नागरिकताको प्रतिलिपी ३. व्यवसाय कर तिरेको रसिद/निस्सा ४. फर्मको छाप र संचालकको फोटो, खाता संचालक नमुना दस्तखत सहितको सम्बन्धित बैंकको खाता संचालन सम्बन्धी कार्ड
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा कार्यालय
प्रक्रिया
१. वडा अध्यक्षबाटकागजात जाँच गरी दस्तखत कार्ड प्रमाणित गर्ने २. तोकिएको शुल्क बुझाउने ३. सिफारिस पत्र आवश्यक भए तयार गरी निवेदकलाई सिफारिस पत्र सहित कागजात उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →