नरबढी वा छुट जग्गा छुट दर्ता
सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १. निवेदन सहित नागरिकता प्रतिलिपी २.चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ३. साबिक लगत प्रमाणित प्रतिलिपी ४. फिल्डबुक उतार/७ नं. फारम र रसिद ५.स्थलगत निरीक्षण प्रतिवेदन ६. जग्गाको नापी नक्सा ७. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय
- प्रक्रिया
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७. कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026