DigiNepal
Englishनेपाली

जग्गा धनीपूर्जा प्रतिलिपी सिफारिस

सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. निवेदन पत्र, नागरिकताको प्रतिलिपी २. दुइ प्रति पास फोटो २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ३. चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा कार्यालय
प्रक्रिया
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →