छात्रबृत्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · सियारी गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- 0
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- —
- प्रक्रिया
- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष,वडा सदस्य,वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने जिम्मेवार अधिकारी वडा अध्यक्ष/वडासदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Nov 2026