बैैंक खाता खोल्ने/ बन्द गर्ने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · सिस्ने गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- योजना बाहेक अन्य प्रयोजनका लागि रु. २००
- लाग्ने समय
- सोहि दिन , सर्जमिनको हकमा बढिमा ३ दिन
- काउन्टर / कोठा
- प्रशासन शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा प्रमुख
- प्रक्रिया
- १. निबेदन दर्ता गर्ने २. प्रमुख प्रशासकिय अधिकृतद्धारा तोक लगाउने ३. सम्बन्धित कर्मचारिले सिफारिस पत्र लगाउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026