DigiNepal
Englishनेपाली

२२. योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरू

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. योजना संचालनको लागि वडा समितिबाट भएको निर्णय प्रतिलिपी पेश गर्नुपर्ने २. वडा समिति मार्फत उपभोक्ता कागजातहरु समितिले गरेको निर्णय प्रतिलिपी ३. रकम निकासाको लागि सम्बन्धित वडा समितिको सिफारिस पत्र ४. उपभोक्ता समितिका अध्यक्षको निवेदन ५. लागत ईष्टिमेट र योजना स्वीकृती भएको प्रमाण ६. उपभोक्ता समितिको अध्यक्ष र सचिवको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
शुल्क
निःशुल्क
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
योजना शाखा
जिम्मेवार
योजना शाखा नगर प्रमुख÷ कार्यकारी अधिकृत
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026