DigiNepal
Englishनेपाली

२०. नक्सा पास

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. सम्बन्धित व्यक्तिको निवेदन २. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपी ३. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट) ४.नियमानुसार दर्ता भएको कन्सल्टेन्सीबाट बनाएको घर नक्सा, जस्मा निम्न लिखित कुराहरु स्पष्ट देखाइएको हुनुपर्ने क) प्रत्येक तलाको प्लानहरु ख) चारैतिरको ईलिभेसेनहरु ग) साईड ईलिभेसन, लोकेसन प्लान घ) ओपेनिड्ड सेड्युल ५. चालु आ.ब. को अन्य कर तथा मालपोत तिरेको रसिद
शुल्क
कर दरबन्दी अनुसार
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
नक्सा पास उपशाखा
जिम्मेवार
नक्सा पास उपशाखा योजना शाखा नगर प्रमुख
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026

अन्य कार्यालय: नक्सा पास / भवन निर्माण इजाजत →