DigiNepal
Englishनेपाली

१५. बसाई सराई दर्ता

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) २. मुलीको ना.प्र.पत्र ३. बसाइ सरी आएको हकमा न.पा. क्षेत्रभित्र बसोबासको प्रमाण
शुल्क
३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
पञ्जिकरण शाखा
जिम्मेवार
पञ्जिकरण शाखा स्था.प.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026

अन्य कार्यालय: बसाइँसराइ दर्ता →