DigiNepal
Englishनेपाली

१४. विवाह दर्ता

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति ३. पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने (पत्नीको विवाह हुनु अगावै बनाएको भए पेश गर्नुपर्ने ४.पत्नीले आफ्नो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने
शुल्क
३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
पञ्जिकरण शाखा
जिम्मेवार
पञ्जिकरण शाखा स्था.प.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026

अन्य कार्यालय: विवाह दर्ता →