DigiNepal
Englishनेपाली

१२. जन्म दर्ता

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम निःशुल्क २. नवजात शिशुको पिताको ना.प्र.पत्र ३. न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाइ सराइ दर्ताको प्रमाणपत्र को प्रतिलि
शुल्क
३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
पञ्जिकरण शाखा
जिम्मेवार
पञ्जिकरण शाखा स्था.प.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026

अन्य कार्यालय: जन्म दर्ता →