DigiNepal
Englishनेपाली

७. घर जग्गा नामसारी

सेवा दिने कार्यालय · रत्ननगर नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहिदतको निवेदन, हकदार, किटानी भएको सर्जमिन मुचुल्का २. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी ३. मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपी ४. सम्बन्धित हकदारहरुको ना.प्र.पत्र को प्रतिलिपी ५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ६. अंशवण्डाबाट हक स्थापित भएको अवस्थामा अं.व. पत्रको प्रतिलिपी ७. मृतकका नाउ“को ज.ध.द.प्र. पूर्जाको प्रतिलिपी ८. चालु आ.ब. को एकिकृत सम्पत्ति कर बुझाएको रसिद
शुल्क
२३०।–
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
एवं प्रशासन शाखा
जिम्मेवार
नगर प्रमुख एवं प्रशासन शाखा शाखा प्रमुख
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 17 Oct 2026