अन्य भुक्तानी विवरण हेर्नुहोस्
Service at · Rampur Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- निःशुल्क
- Time taken
- कागजपत्र पुरा भएपछि ७ दिन भित्र
- Counter / room
- आ.प्र. शाखा
- Responsible
- आ.प्र. शाखा
- Steps
- सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति खर्चको विल (रु. 20000/- भन्दा तला पान विल र सो वा सो भन्दा माथि भ्याट विल पेश गर्नुपर्ने। सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू सहभागीहरूको उपस्थिति/ हाजिरी भुक्तानीसम्बन्धी निर्णय वा आदेश कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
Source: the office's citizen charter · checked 15 Oct 2026