DigiNepal

सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरूको सिफारिसगर्ने विवरण हेर्नुहोस्

Service at · Rampur Municipality

Open now · closes 16:00
Documents required
—
Fee
रु. ५००।–
Time taken
शाखावाटै हुने मा ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसार
Counter / room
सहकारी शाखा
Responsible
सहकारी शाखा
Steps
संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र सम्बन्धितसंघ/संस्थाको पत्र सहित आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन घर जग्गा खरिदमा रजिस्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरीदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात अन्य आवश्यक कागजातहरू

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Recommendation letter (sifaris) →