प्रतिवेदन पेश विवरण हेर्नुहोस्
Service at · Rampur Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- रामपुर नगरपालिका आर्थिक ऐन अनुसार
- Time taken
- आवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रशासन शाखा/सहकारी शाखा
- Steps
- अन्य आवश्यक कागजातहरूसंस्थाको आधिकारिक पत्र सहितका प्रमाणित विवरणहरू मासिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित साधारणसभाको निर्णय लगायतका वार्षिक विवरण प्राप्तगरी संघ/संस्थाको विवरण अद्यावधिक नोट: महिना सकिएको ७ दिनभित्र निःशुल्क र साधारण सभा भएको १५ दिनभित्र निःशुल्क ।
Source: the office's citizen charter · checked 15 Oct 2026