राहदानी
Service at · Palungtar Municipality
Closed now · Closed at 16:00
- Documents required
- -निवेदन फाराम २ प्रति -ना.प्र.प.को १ प्रति फोटोकपी र सक्कल नागरिकता -राहदानी लिएको भए प्रतिलिपि १ -सक्कल राहदानी हराएको भए, फोटो ६ प्रति -पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा -सक्कलै राहदानी लिई आउनु पर्ने -राहदानी हराएको भए राहदानी नम्बर र जारी मिति र ६ प्रति फोटो ।
- Fee
- -
- Time taken
- प्रमाण पुग्नासाथ
- Counter / room
- राहदानी शाखा
- Responsible
- राहदानी शाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026