नागरिकता क) वंशज
Service at · Palungtar Municipality
Closed now · Closed at 16:00
- Documents required
- -अनुसूची १ को विवरण र सिफारिस -बाबु/आमा वा वंशज तर्फका तीन पुस्ताभित्रका नातेदारको -नागरिकता -नाता नखुलेमा नाता प्रमाण -विवाहदर्ता वा नाता कायम प्रमाण -मृत्यु भएको मृत्यु दर्ता प्रमाण -उमेर जन्म स्थान समेत खुल्ने प्रमाण -सनाखत गर्ने व्यक्ति र निजको नागरिकता -४ प्रति PP साइजको फोटो । (रातो/कडा निलो Background हुन नहुने)
- Fee
- -
- Time taken
- प्रमाण पुग्नासाथ
- Counter / room
- नागरिकता शाखा
- Responsible
- नागरिकता शाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026