DigiNepal
Englishनेपाली

योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया (सार्वजनिक निमार्ण सुधार तथा मर्मत) विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · निस्दी गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
निःशुल्क
लाग्ने समय
काजगात पुगे पछि
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
—
प्रक्रिया
१) उपभोक्ता समितिको गठन एंवम माग निवेदन २) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण ३) प्राविधिकबाट लागत अनुमान तयार ४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने, ५) जनसहभागिता जुटाउनु पर्ने । ६) आयोजना कार्यान्वयन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026