विवाह दर्ता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · लुम्विनी सांस्कृतिक नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- आर्थिक ऐन बमोजिम
- लाग्ने समय
- सोहि दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा सचिव
- प्रक्रिया
- -दुलाहा दुलहीको संयुक्त निवेदन पत्र -दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि) -दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि -चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद -अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026