योजना सम्झौता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · लुम्विनी सांस्कृतिक नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- आर्थिक ऐन बमोजिम
- लाग्ने समय
- सोहि दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय तथा नगरपालिका
- प्रक्रिया
- आम भेला उपस्थितिको प्रतिलिपि उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । ) अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य ) संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य ) योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस वडा कार्यालयको सिफारिस भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना काम शुरु हुनु भन्दा अघिको फोटोहरु उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि उपभोक्ता समितिको छाप योजना सम्झौताको व्यहोरा खुलेको निवेदन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026