योजना सम्झौता कार्य विवरण हेर्नुहोस्
Service at · Letang Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- नि:शुल्क
- Time taken
- सम्पुर्ण आवश्यक कागजात प्राप्त भएको मितिले ७ दिन भित्र प्राविधिक अनुमान तयार
- Counter / room
- पूर्वाधार विकास उप-शाखा
- Responsible
- सडक तथा पूर्वाधार विकास उप-शाखा
- Steps
- १. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि २. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र ३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन ४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा) ५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो ६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर
Source: the office's citizen charter · checked 15 Oct 2026