DigiNepal
Englishनेपाली

पेश्की रकम माग विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · लेटाङ नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
नि:शुल्क
लाग्ने समय
आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट
काउन्टर / कोठा
पूर्वाधार विकास शाखा
जिम्मेवार
पूर्वाधार विकास शाखा
प्रक्रिया
१. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन २.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी ४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने । ५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026