पेश्की रकम माग विवरण हेर्नुहोस्
Service at · Letang Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- नि:शुल्क
- Time taken
- आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट
- Counter / room
- पूर्वाधार विकास शाखा
- Responsible
- पूर्वाधार विकास शाखा
- Steps
- १. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन २.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी ४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने । ५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।
Source: the office's citizen charter · checked 15 Oct 2026