समुह गठन विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · लेटाङ नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- नि:शुल्क
- लाग्ने समय
- आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट
- काउन्टर / कोठा
- पशु सेवा शाखा
- जिम्मेवार
- पशु सेवा शाखा
- प्रक्रिया
- १.कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपि , २.समुहको विधान सहित सम्बन्धित वडा कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि , ३.समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि ४.पदाधिकारीहरुको २ प्रति फोटो सहितको निवेदन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026