ज्येष्ठ नागरिक परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
Service at · Kispang Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- १. ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। २. जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। ३. प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
- Fee
- 0
- Time taken
- १ घण्टा
- Counter / room
- ज्येष्ठ नागरिक इकाई
- Responsible
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
- Steps
- =>६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। => जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। => प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
Source: the office's citizen charter · checked 15 Oct 2026