नविकरण सम्बन्धमा
सेवा दिने कार्यालय · कागेश्वरी–मनोहरा नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १. नविकरण गरी पाउँ भन्ने खुलेको निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद ५. पास भएको नक्शाको सक्कल र प्रतिलिपी
- शुल्क
- प्रति वर्ग फिट रु. २
- लाग्ने समय
- निवेदन दर्ता भएको सोही दिन
- काउन्टर / कोठा
- १.फाँट
- जिम्मेवार
- १.फाँटवाला ईन्जिनियर
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026