योजना सम्झौता लागि
सेवा दिने कार्यालय · कागेश्वरी–मनोहरा नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १.परिषदबाट विनियोजित पत्र २.उपभोक्ता समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१ ३. अनुगमन समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१ ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसक्कलै ५.उपभोक्ता समितिको पदाधिकारीहरुको ६.नागरिकताको प्रतिलिपि-१/१ प्रति ७. स्वीकृत लगत अनमान( ल.ई./ कार्यक्रम)
- शुल्क
- निः.शुल्क
- लाग्ने समय
- १० दिन भित्र
- काउन्टर / कोठा
- २. योजना शाखा
- जिम्मेवार
- १.कार्कारी अधिकृत २. योजना शाखाको फाँटवाला कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026