चार किल्ला प्रमाणित
Service at · Jhimruk Rural Municipality
Open now · closes 16:00
- Documents required
- १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
- Fee
- Not in the charter
- Time taken
- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
- Counter / room
- Not in the charter
- Responsible
- वडा कार्यालय वा गाउँपालिका
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026