DigiNepal
Englishनेपाली

व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · जानकी गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
लाग्ने समय
सोही दिन सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
प्रक्रिया
१. निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस २. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ३. बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि ४. पासपोर्ट साईजको दुई प्रति फोटो ५. गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ६. आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 20 Nov 2026

अन्य कार्यालय: व्यवसाय / फर्म दर्ता →