DigiNepal

आयोजना निर्माण कार्यको सम्भौता

Service at · Infrastructure Development Office Baglung, Nepal

Open now · closes 16:00
Documents required
आयोजना निर्माण कार्यको सम्भौता निर्माण कम्पनीको निवेदन कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
आयोजना निर्माण कार्यको सम्भौता निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने ।

Source: the office's citizen charter (published 2083-06-23) · checked 16 Oct 2026