नयाँ व्यबसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · हिमाली गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- —
- शुल्क
- हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम
- लाग्ने समय
- साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
- प्रक्रिया
- १.निवेदन पत्र २.नागरिकताकाे प्रतिलिपी ३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस ४.२ प्रति फाेटाे ५.घर वहालकाे सम्झाैता ६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद ७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026