DigiNepal

Embassy of Nepal, Bangkok

Embassy of Nepal

Last verified 17 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
eonbangkok@mofa.gov.np
Website
th.nepalembassy.gov.np
Address
Not published yet — help us add it
Hours
Office Hours and Holidays Services VISA to Nepal Passport Service Power of Attorney Verification letter for Intern students Citizenship Renunciation NRN Card Attestation of Documents One Way Travel Documents Information Center ABOUT NEPAL Bilateral Relation Nepal-Thailand Relation Nepal-Singapore Relation Nepal-Cambodia Relation Nepal-Laos Relation Nepal-Vietnam Relation Policy, Rules
As published by the office
Head of office
Not published yet — help us add it

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
Tourist Visa30 USD (950 THB)Next Working Day of submission of all the documents—
Diplomatic / Official VisaGratisNext Working Day of submission of all the documents—
राहदानी. 34 पेजको राहदानीका लागिः 80 USD (2600 THB) . 66 पेजको राहदानीका लागिः 130 USD (4200 THB) (*कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरबाट बैंक ट्रान्सफर गरी शुल्क पठाउँदा दुवै देशको बैंकले कट्टी गर्ने कमिशन रकम बाहेक।) क) 10 वर्ष भन्दा कम उमेरका नाबालकको हकमा 40 USD (1300 THB) ख) १० वर्ष देखि १५ वर्ष उमेरका नाबालकको हकमा 80 USD (2600 THB) 160 USD (3900 THB) 160 USD (3900 THB)साधारणतया २ महिना—
अस्थायी राहदानी (Temporary Passport)50 USD (1600 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)40 USD (1300 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
अधिकृत वारेशनामाको प्रमाणीकरण (Attestation of Power of Attorney)मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण सम्बन्धी अधिकृत वारेसनामाको १५० थाईभाट तिनपुस्तेबाहेक अरूलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको १५०० थाई भाटसम्पूर्ण आवश्यक कागजात सहित आवेदन गरेको दिन अधिकृत वारेशना प्रमाणीकरणका लागि आउनुपूर्व दूतावासमा सम्पर्क गरी समय लिएर मात्र आउनु पर्नेछ।—
कागजात प्रमाणीकरण (Consular Attestation) (विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणीत, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, नाबालक रजिष्ट्रेशन जस्ता सबै कागजात प्रमाणीकरणहरु)प्रति कागजात 40 USD (1300 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
“जो जससँग सम्बन्धित छ” व्यहोराको पत्र Issuance of “To Whom It May Concern” Letter (ठेगाना प्रमाणीत, मंजुरीनामा, जमानतपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु)40 USD (1300 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
कबुलियतना (Affidavit)50 USD (1600 THB)सम्पूर्ण आवश्यक कागजात सहित आवेदन गरेको दिन—
बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin), वा यस्तै प्रकारका अन्य कागजातहरुको प्रमाणीकरण50 USD (1600 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
शैक्षिक एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीलाई आवश्यक पर्ने सिफारिस पत्र (थाइल्याण्ड तथा यस राजदूतावास सहप्रमाणीत रहेका मुलुकहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि मात्र)5 USD (200 THB)आवेदन गरेको दिनको भोलिपल्ट—
गैर आवासीय नेपाली परिचयपत्र (Non-Resident Nepali, NRN ID Card)70 USD (2250 THB)दूतावासमा आवेदन प्राप्त भएको ७ दिन भित्र—

Source: https://th.nepalembassy.gov.np/pages/civil-ward-2/

Sources

Only official or open sources are used. Fields with no source are left empty.