वैवाहिक अङ्गिकृत नागरिकताको हकमा
Service at · District Administration Office, Salyan
Open now · closes 16:00
- Documents required
- अनुसुची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम पतिको नागरिकता प्रमाणपत्र विवाह दर्ता प्रमाणपत्र आफु जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाणपत्र वा निस्सा सनाखतको लागि पति कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू स्पष्ट मुखाकृति दुवै कान देखिने हालै खिचिएको पासपोर्ट साइजको फोटो (२.५*३ से. मि.) २ प्रति
- Fee
- निशुल्क
- Time taken
- सोही दिन
- Counter / room
- Room 1
- Responsible
- नागरिकता (कोठा नं. १)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026