DigiNepal
Englishनेपाली

पतिको नाम हटाई प्रतिलिपि लिन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रसुवा

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
सि.न.१ को अतिरिक्त थप कागजात पतिको नाम हटाई पाँउ भन्ने निवेदन । सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प । माईति तर्फका बाबु आमा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने ।
शुल्क
निवेदनमा रु १३/- को टिकट
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
काउन्टर / कोठा
कोठा 7 फ · प्रतिलिपि फाँट
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026