DigiNepal

बहाल कर

Service at · Bhimdatta Municipality

Open now · closes 16:00
Documents required
१) निवेदन पत्र २) बहाल सम्झौता ३) नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ४) नागरिकताको प्रमाणित प्रतिलिपि ५) चालु आ.व. सम्म सम्पति कर मालपोत(भूमिकर) तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
Fee
आर्थिक ऐन २०७९ बमोजिम
Time taken
सोही दिन । सरर्जमिनको हकमा बढिमा ३ दिन भित्र
Counter / room
तथा प्रशासन उपशाखा
Responsible
प्रमुख प्रशासकिय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026