DigiNepal

योजना सम्झौता तथा भूक्तानीका लागि अपनाउनु पर्ने प्रक्रिया

Service at · Bhimdatta Municipality

Closed now · Closed at 16:00
Documents required
१) योजना संचालन गर्ने भनि वडा समितिले गरेको निर्णय २) वडा समितिद्वारा उपभोक्ता समिति गठन गरेको निर्णय ३) अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त बैंक खाता संचालन ४) रकम निकासाको लागि सम्बन्धित वडाकार्यालयको सिफारिस ५) उपभोक्ता समितिको निर्णय ६) लागत इष्टिमेट र योजना सम्झौता भएको प्रमाण र प्राविधिक मुल्याङ्कन ७) अनुगमन समितिको निर्णय ८) डोर हाजिरी, बिलभरपाई र निर्माण स्थलका फोटोहरु
Fee
नि:शुल्क
Time taken
सोही दिन
Counter / room
तथा अनुगमन शाखा
Responsible
प्रमुख प्रशासकीय अधिकृत योजना तथ्याङ्क तथा अनुगमन शाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026