मदिरा बेचबिखन अनुमति तथा व्यवसाय दर्ता
Service at · Bhimdatta Municipality
Open now · closes 16:00
- Documents required
- १) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस २) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि ३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि ४) पासपोर्ट साईजको दुई प्रति फोटो ५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ६) सरजमिन मुचुल्का अनिवार्य
- Fee
- मदिरा सिफारिस रु ३३०० (सर्जमिन समेत भएमा थप रु ५५०) डिलर अनुमति दस्तुर रु. १७५००।- खुद्रा मदिरा बिक्रि मात्रको दस्तुर रु. ७७००।- बिर्को खोली मदिरा बिक्रि गर्नेको हकमा दस्तुर रु. ५५००।-
- Time taken
- सोही दिन
- Counter / room
- तथा प्रशासन उपशाखा
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026