व्यवसाय दर्ता
Service at · Bhimdatta Municipality
Open now · closes 16:00
- Documents required
- १) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस २) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि ३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि/ वहाल सम्झौता ४) पासपोर्ट साईजको दुई प्रति फोटो ५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ।
- Fee
- आर्थिक ऐन २०७९ बमोजिम व्यवसायको प्रकृति अनुसार
- Time taken
- सोही दिन
- Counter / room
- तथा प्रशासन उपशाखा
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026