DigiNepal

घर नक्सा पास दस्तुर

Service at · Bhimdatta Municipality

Open now · closes 16:00
Documents required
१) सम्बन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि २) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट) र ट्रेस नक्सा ३) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) तीन प्रति भवनको नक्सा ५) चालु आ.व.को मालपोत(भूमिकर) तिरेको रसिदको प्रतिलिपि ६) नगर विकास समिति क्षेत्रभित्रको हकमा न.वि.स.को सिफारिश पत्र ७. चार किल्ला प्रमाणित ८.जग्गा धनिको २ प्रति फोटो
Fee
न.वि.स.अन्तर्गत बजार क्षेत्रमा प्रतिवर्ग फुट रु १०
Time taken
१५ देखि ३० दिन सम्म
Counter / room
भवन नियमन शाखा
Responsible
प्रमुख प्रशासकीय अधिकृत भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Building permit (map approval) →