DigiNepal
Englishनेपाली

व्यवसाय नविकरण विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · बाग्मती गाउँपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
—
शुल्क
व्यवसाय अनुसार
लाग्ने समय
सोहि दिन
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
प्रक्रिया
१) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने २) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ३) निवेदकले तोकेको शुल्क बुझाउने ५) चलानि गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026