व्यवसाय सञ्चालन नरहेको सिफारिस विवरण हेर्नुहोस्
Service at · Bagmati Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- —
- Fee
- २००
- Time taken
- सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
- Counter / room
- प्रशासन शाखा
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
- Steps
- १) निवेदन सहितको तोकिएको कागजात पेश गरेने २) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुुसार सरनमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानि गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026